TSC


1) 

कक्षाकोठामा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न पाठ्यपुस्तकलाई एकमात्र साधन मान्नुको पछाडि कुनचाहि कारण प्रमुख हो ?

Answer: B) आमरुपमा पाठ्यपुस्तक प्रतिको बुझाइ र सोच
Explanation


2) 

कक्षाकोठा व्यवस्थापनको सबैभन्दा महत्वपूर्ण उद्देश्य देहायको मध्ये कुनचाहि हो?

Answer: D) विद्यार्थी सिकाइलाई प्रभावकारी बनाउनु
Explanation


3) 

माध्यमिक तहमा वार्षिक शैक्षणिक योजना ( Annual Instructional Plan) निर्माण गर्ने प्रमुख जिम्मेवारी कस्को हुन्छ ?

Answer: A) विषय शिक्षकको
Explanation


4) 

शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने सन्दर्भमा विद्यार्थीलाई ऐतिहासिक स्थलको अवलोकन भ्रमण गराउने कार्यलाई ..... राख्न सकिन्छ ।

Answer: A) घटना अध्ययन भ्रमण
Explanation


5) 

प्रभावकारी शिक्षक-विद्यार्थी सम्बन्ध निर्माण गर्न कुन पक्ष बढी आवश्यक हुन्छ?

Answer: A) कक्षामा शिक्षक-विद्यार्थी प्रभावकारी सञ्चार
Explanation


6) 

विद्यालय टिम निर्माण गर्न उपयोगा चरणहरूमा तल दिइएकामध्ये कुनचाहि सबैभन्दा उपयुक्त कममा रहेको छ ?

Answer: B) Forming, Storming, Norming, Performing, Adjourning
Explanation


7) 

प्रजातान्त्रिक अभ्यास गर्ने र विद्यार्थीहरूमा भएको बहुप्रतिभाको खोजी गर्ने कार्यमा केन्द्रित हुने कक्षामा विद्यार्थीहरूमा स्व-व्यवस्थापन र आत्म- मूल्याङ्कनलाई बढावा दिन शिक्षकले कस्तो भूमिका खेल्नुपर्छ ?

Answer: D) विद्यार्थीहरुलाई उनीहरूको रुचि र सिकाइ शैली अनुरूप अन्वेषण गर्न प्रोत्साहित गर्ने
Explanation


8) 

सेवाग्राहीलाई सुसूचित गर्न तथा सेवा प्रवाहको जानकारी दिन सरोकारवाला कार्यालयले गर्ने उपयुक्त प्रबन्ध तत्तकामध्ये कुन हो?

Answer: C) नागरिक बडापत्रको व्यवस्था
Explanation


9) 

विद्यमान कानुन बमोजिम विद्यालय तहमा देहायका मध्ये कस्तो नेतृत्वको परिकल्पना गरिएको छ ?

Answer: C) सहभागितामूलक
Explanation


10) 

आ.व. २०८०/८१ को बजेट वक्तव्य अनुसार शैक्षिक गुणस्तर सुधारका लागि तलकामध्ये कुन नयाँ कार्यक्रम प्रस्ताव गरिएको छ ?

Answer: C) स्रोत केन्द्रलाई नयाँ स्वरुपमा पुनर्स्थापन गरी शिक्षण अवलोकन, नमुना शिक्षण, पुनर्ताजगी तालिम सञ्चालन
Explanation